समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने « Khabarhub

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा आज अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी हुँदै छन् ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित भवन नम्बर १ को तेस्रो तल्लामा रहेको अर्थ समितिको हलमा बस्ने तय भएको छ।

आजको बैठकमा अर्थमन्त्रीले मुलुकको पछिल्लो आर्थिक अवस्था, बजेट कार्यान्वयनको प्रगति र समितिमा विचाराधीन रहेका आर्थिक विधेयकका सम्बन्धमा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। अर्थमन्त्री नियुक्त भएपछि उनले संसदीय समितिसँग समन्वय बढाउन र नीतिगत सुधारका विषयमा छलफल गर्न सक्रियता देखाएका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : ०० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)