मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली « Khabarhub

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा परिवर्तन आइरहेको दाबी गरेका छन् ।

मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै उपनेता पराजुलीले थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ भन्ने अनुभव भएको उल्लेख गरे ।

एसईई परीक्षाको नतिजा एक महिनामै नतिजा प्रकाशित गर्न सकिएको उदाहरण दिँदै उनले मुलुकमा परिवर्तन भइरहेको उल्लेख गरे । उनले परीक्षामा सफल हुने विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै असफल हुनेलाई हरेस नखान आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : १८ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले