मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली « Khabarhub

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा परिवर्तन आइरहेको दाबी गरेका छन् ।

मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै उपनेता पराजुलीले थोरै प्रयासले परिवर्तन सम्भव हुँदो रहेछ भन्ने अनुभव भएको उल्लेख गरे ।

एसईई परीक्षाको नतिजा एक महिनामै नतिजा प्रकाशित गर्न सकिएको उदाहरण दिँदै उनले मुलुकमा परिवर्तन भइरहेको उल्लेख गरे । उनले परीक्षामा सफल हुने विद्यार्थीलाई शुभकामना व्यक्त गर्दै असफल हुनेलाई हरेस नखान आग्रह गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : १८ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का