रास्वपा आकस्मिक रूपमा उत्पन्न भएको महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड : बादल « Khabarhub

रास्वपा आकस्मिक रूपमा उत्पन्न भएको महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड : बादल


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अराजक जमातहरुको गठजोडको संज्ञा दिएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले रास्वापा विचारधारामा आधारित दल नभइ अराजक जमातको गठजोडको संज्ञा दिए ।

उनले रास्वपालाई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोडको संज्ञा दिँदै भने, ‘यो सफलता त दशकौँ देखि तत्कालीन सत्ताधारी दलका कमजोरीको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावको परिणाम हो ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ४९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली