गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ « Khabarhub

गरिब बिना देश चल्छ ? : हर्क साम्पाङ


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरिबलाई लखेटेर कहीँ नपुगिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले समाजमा हरेक वर्गको महत्व उत्तिकै रहेको भन्दै गरिब बिना देश नचल्ने टिप्पणी गरे ।

उनले भने, “हरेक वर्गको काम हुन्छ । तपाईँ नाली सफा गर्न जाउँ भन्दा जानुहुन्छ ? म त जान्छु । सफा गरेरै आएको मान्छे हुँ । गरिबलाई लखेटेर हामी काहीँ पनि पुग्न सक्दैनौँ । सबैलाई सम्मान गरौं । गरिब बिना देश चल्छ संसार चल्छ?”

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०५ बजे

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध