मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे « Khabarhub

मेटामा प्राविधिक गडबडी : फेसबुक र इन्स्टाग्राम चल्नै छाडे


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मेटाको मुख्य एप, वेबसाइट र म्यासेन्जरमा अचानक आएको ठूलो प्राविधिक गडबडी उत्पन्न भएका कारण विश्वभरका लाखौँ प्रयोगकर्ताहरू समस्यामा परेका छन् । सेवामा आएको अवरोधसँगै फेसबुक प्रयोगकर्ताहरू समस्यामा परेका छन् ।

सामाजिक सञ्जाल चलाउन खोज्दा स्क्रिनमा अप्रत्याशित त्रुटि भएको वा समस्या आएको र यसलाई समाधान गर्ने प्रयास भइरहेको सन्देश मात्र देखाउने गरेको छ । इन्स्टाग्राममा पनि यस्तै समस्या देखा परेको छ ।

मेटा कम्पनीले आफ्ना प्रयोगकर्ता लागि आधिकारिक रूपमा समस्याबारे जानकारी दिने ‘स्टेटस पेज’ नबनाएका कारण र व्यावसायिक उपकरणहरूको पृष्ठ पनि अपडेट नगरिएकाले यो व्यापक अवरोधबारे आधिकारिक जानकारी पाउन प्रयोगकर्ताहरूलाई कठिन भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ७ : ५९ बजे

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी