कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया « Khabarhub

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत रहेका कलाकार दीपकराज गिरीले उनलाई यो साता ब्रेन ट्युमर भएकव खुलाए ।

चलचित्र सुटिङको बिचमा दीपालाई ब्रेन ट्युमर भएको पत्ता लागेको उनले खुलाएका छन् । उनको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा शल्यक्रिया गरिएको छ।

‘दीपाजीलाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि हामी अन्यौलमा पर्‍यौँ, तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो । धेरै ठाउँबाट भारत जाने सल्लाह पाइयो’, उनले भनेका छन्, ‘तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर वसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।’

गिरीले दीपाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भइसकेको बताएका छन् । ‘शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो, हाल उहाँ आईसीयुबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ’, उनले भनेका छन्, ‘आशिर्वाद दिने दर्शक तथा शुभचिन्तक, उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मीलाई धन्यवाद !’

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ०४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल