कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशन, भ्रातृ संगठन, आगामी रणनीति, समसामयिक राजनीतिलगायत विभिन्न एजेण्डमा छलफल चलिरहेको छ ।

बैठकमा केन्द्रीय सदस्यहरुलृ धारणा राख्ने क्रम जारी रहेको छ । बुधबारको बैठकमा महामन्त्री गुरुराज घिमिरेसहित २८ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ८ : ३८ बजे

बालेनमाथि रामकुमारी झाँक्रीको आक्रोशपूर्ण- ‘अब बोल्न सुरु गरौं, हत्यारा को हो ?’

काठमाडौं– नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, ठूलो एक्स्काभेटर पुर्‍याउन पहुँच सडक निर्माण सुरु

काठमाडौं- चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धार प्रयास निरन्तर जारी

कास्की पहिरो अपडेट : घाइते कामदारको उपचारका क्रममा मृत्यु

कास्की– कास्कीको माछापुच्छ्रे  गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका