एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने « Khabarhub

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ मा मलेसियाविरुद्ध खेल्नेछ। त्यस्तै तेस्रो खेल भदौ २१ मा साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल भदौ २३ मा हङकङ, चीनसँग खेल्ने तय भएको छ।

प्रतियोगिताका दुवै सेमिफाइनल खेल भदौ २५ मा हुनेछन्। तेस्रो स्थानका लागि प्रतिस्पर्धा र फाइनल खेल भने भदौ २७ गतेका लागि तय गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : ०१ बजे

महासंघको यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनीत

काठमाडौं– अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल उद्योग वाणिज्य

ऊर्जाका आयोजनाको निर्माणमा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तालाई कारबाही गर्छौं : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले जलविद्युत तथा ऊर्जाका निर्माणाधीन

 कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी

अविरल वर्षाका कारण देशका दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं– बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशभरीका दर्जनौं सडक अवरुद्ध

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम