एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने « Khabarhub

एसिसी प्रिमियर कपको नयाँ तालिका सार्वजनिक: नेपालले भदौ १५ मा बहराइनसँग खेल्ने


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले प्रिमियर कपको नयाँ खेल तालिका सार्वजनिक गरेको छ। नयाँ तालिका अनुसार नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।

नेपालले समूह चरणको दोस्रो खेल भदौ १८ मा मलेसियाविरुद्ध खेल्नेछ। त्यस्तै तेस्रो खेल भदौ २१ मा साउदी अरेबियासँग र समूह चरणको अन्तिम खेल भदौ २३ मा हङकङ, चीनसँग खेल्ने तय भएको छ।

प्रतियोगिताका दुवै सेमिफाइनल खेल भदौ २५ मा हुनेछन्। तेस्रो स्थानका लागि प्रतिस्पर्धा र फाइनल खेल भने भदौ २७ गतेका लागि तय गरिएको छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  १२ : ०१ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण