आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू) « Khabarhub

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक अवरुद्ध भएपछि गोरखाको आरुघाटमा अलपत्र परेका छन् । 

उनीहरू हेलिकप्टरमार्फत आफ्नो गाउँ जान पाइने आसमा आरुघाटको घरिलचौरमा बसिरहेका छन् ।

आरुघाट गाउँपालिका वडा नम्बर ३, छेपारे भन्ने स्थानबाट अगाडिको सडक सञ्जाल पूर्ण रूपमा बन्द भएका कारण यातायातका साधनहरू सञ्चालन हुन सकेका छैनन् । 

बाटो अवरुद्ध भई गाडीहरू चल्न नसकेपछि यस क्षेत्रमा रोकिएका यात्रुहरू हेलिकप्टरले घर पुर्याइदिने अपेक्षासहित घरिलचौरमा बसिरहेका भए पनि हालसम्म हेलिकप्टरले कुनै पनि व्यक्तिलाई लगेको छैन् ।

नेपाली सेनाले भने राहात सामग्री लैजाने र बाढी फसेकालाई उद्धार गर्ने कार्य गरिरहेको छ ।

तस्बिर : साइराम उपरकोटी / नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  २ : ०८ बजे

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी

बेत्रावती–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’