सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित « Khabarhub

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित


२७ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका छन् । १५ औँ महाधिवेशनमा ३५ वर्षमुनिको युवातर्फ उनी केन्द्रीय सदस्य बनेका हुन् ।

उनले केन्द्रीय सदस्य निर्वाचित भएपछि नेपाली कांग्रेसमा डेढ दशकको सक्रियतामा आज यो उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘यो अवसरमा सर्वप्रथम मेरा राजनीतिक आदर्श बीपी कोइरालालाई अनि तमाम नेपाली कांग्रेसका संस्थापक नेताहरूलाई सम्झिन चाहन्छु। स्वतन्त्रता र सम्मानको यो आन्दोलनको साधन नेपाली कांग्रेस उहाँहरूले परिकल्पना गर्नुभयो अनि हामीजस्ता हजारौँ नागरिक नेपाली कांग्रेससँग जोडिँदै गयौँ।’

प्रकाशित मिति : २७ आश्विन २०८३, मंगलबार  ५ : ३० बजे

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

दाङ – ठगी मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई प्रहरीले

‘एआई मोडलले आफ्नो प्रतिलिपि आफैँ बनाउने दिन टाढा छैन’

काठमाडौं- अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले स्मार्ट एआई मोडलहरुले आफ्नो प्रतिलिपि

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित : वासना थापालाई सर्वाधिक मत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना

बालअधिकारका सवालमा बालबालिकासँग मन्त्री बादीको प्रत्यक्ष संवाद, नीतिगत सुझाव सङ्कलन

काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित