काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा जारी खेलमा जनकपुरले टस जितेको छ ।
टस जित्दै जनकपुरका कप्तान हर्मित सिंहले पहिले ब्याटिङ गर्दे निर्णय गरेका छन् । यससँगै चितवनले पहिले फिल्डिङ गर्दैछ ।














प्रतिक्रिया