रुखबाट लडेर एक जनाको मृत्यु « Khabarhub

रुखबाट लडेर एक जनाको मृत्यु


२७ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बु रहेका छन् ।

आज दिउँसो चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले जानकारी दिए ।

घटनाबारे आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक सुन्दरकुमार यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार  ५ : ५८ बजे

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चिनियाँ सहयोगको अपेक्षा

अन्ताल्या (टर्की)-, २७ कात्तिकः नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र

चितवनविरुद्ध टस जितेको जनकपुरले पहिले ब्याटिङ गर्दै

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर

छठ पर्वका दिन पनि राहदानी विभाग खुला रहने

काठमाडौँ – छठ पर्वको अवसरमा सार्वजनिक बिदा भए पनि राहदानी