कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू) « Khabarhub

कांग्रेसको विशेष महाधिवेशनस्थलमा यस्तो छ सुरक्षा सतर्कता (तस्बिरहरू)



काठमाडौं- प्रतिनिधिहरूले तीन दिनदेखि जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनको दबाब बढाउँदा थालेपछि भृकुटीमण्डपमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।

महाधिवेशनस्थलमा प्रतिनिधिहरूले निर्वाचन प्रक्रिया यथाशीघ्र अघि बढाउन दबाब दिँदै नाराबाजी गरेपछि सुरक्षा सतर्कता बढाइएको हो ।

अहिले महाधिवेशनस्थलको मूलगेटबाटै सुरक्षाकर्मीहरूले कडा निगरानी गरिरहेका छन् । उता संस्थापन पक्षले विशेष महाधिवेशनविरुद्ध सानेपामा युवाहरू उतारेर प्रदर्शन गरेको छ।

कांग्रेसमा सीताराम केसी नेतृत्वको निर्वाचन समितिले निर्वाचन कार्यतालिका पनि तय गरिसकेको छ । संस्थापनसँगको वार्ता नमिलेसँगै महाधिवेशन प्रतिनिधिहरूले अब निर्वाचनमा गएर नयाँ नेतृत्व छान्न दबाब दिइरहेका बेला भृकुटीमण्डमा सुरक्षा तैनाथी पनि उच्च बनाइएको हो ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  १ : ५६ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र