प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू) « Khabarhub

प्रचण्ड, माधवलगायत केन्द्रीय सदस्यको शपथ (तस्बिरहरू)


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको कार्यक्रममा शपथ ग्रहण गरेका हुन् । 

पार्टी नेता राजेन्द्रकुमार पाण्डेले खबरहबलाई दिएको जानकारी अनुसार नेकपाका २४ सय ९९ केन्द्रीय सदस्यले शपथ लिएका हुन्। 

विभिन्न पार्टी परित्याग गरेर आएका तथा  १६ वटा पार्टी मिलेर बनेको नेकपाले २४ सय ९९ केन्द्रीय सदस्य बनाएको हो।

नेकपाको केन्द्रीय सदस्यकै हैसियतमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि शपथ ग्रहण गरेको बताइएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ३० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र