कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम भएको छ।

काठमाडौंमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दा ४६ सय ३८ जना प्रतिनिधि कायम भएका हुन्।

निर्वाचन समितिका अनुसार चौधौँ महाधिवेशनयता देशभरबाट ६१ जना महाधिवेशन प्रतिनिधिले पार्टी छाडेर अन्यत्र गएका छन् ।

यसअवधिमा ४४ जना महाधिवेशन प्रतिनिधिको निधन भएको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पार्टी छाडेका र मृत्यु भएका घटाउँदा अब कांग्रेसका महाधिवेशन प्रतिनिधि ४६ सय ३८ कायम भएका हुन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ३४ बजे

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो

मल्टिस्टारर बन्ने भयो ‘द राइज अफ साम्राज्य’, विजयको पनि प्रवेश

काठमाडौँ- सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म ‘द राइज अफ साम्राज्य’

रघुगङ्गामा ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण