कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम « Khabarhub

कांग्रेस महाधिवेशन प्रतिनिधि : ६१ जनाले पार्टी छाडे, ४४ को मृत्यु, ४६ सय ३८ कायम


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिको संख्या ४६ सय ३८ कायम भएको छ।

काठमाडौंमा तीन दिनदेखि जारी विधान महाधिवेशनमा निर्वाचन प्रक्रिया अघि बढ्दा ४६ सय ३८ जना प्रतिनिधि कायम भएका हुन्।

निर्वाचन समितिका अनुसार चौधौँ महाधिवेशनयता देशभरबाट ६१ जना महाधिवेशन प्रतिनिधिले पार्टी छाडेर अन्यत्र गएका छन् ।

यसअवधिमा ४४ जना महाधिवेशन प्रतिनिधिको निधन भएको निर्वाचन समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पार्टी छाडेका र मृत्यु भएका घटाउँदा अब कांग्रेसका महाधिवेशन प्रतिनिधि ४६ सय ३८ कायम भएका हुन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ३४ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स