उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु « Khabarhub

कांग्रेस विशेष महाधिवेशन

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण सुरु गरिएको छ।

निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिन थालेका हुन् ।

मनोनयन पत्र तोकिएको समयभित्र वितरण र दर्ता गरिने निर्वाचन समितिले जनाएको छ।

दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका नेताहरू मनोनयन प्रक्रियामा सक्रिय छन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ५८ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स