कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला  « Khabarhub

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने रणनीति अपनाएको बताएकी छन्। 

पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा नेत्री कोइरालाले पटक-पटक कांग्रेस विभाजनको पीडा आफूहरूले भोगेको बताउँदै कुनै पनि हालतमा पार्टी फुट्न नदिने रणनीतिमा रहेको बताइन्। 

‘कांग्रेस विभाजनको पीडा पटकपटक हामीले भोगिरहेका छौं कुनै पनि हालतमा पार्टी विभाजन हुन दिने छैनौँ। यसको मूल्य निकै महँगो हुनेछ’। उनले भनिन्, ‘शेखर कोइराला दाइ लगायत हामी बसेर पार्टी फुट्न नदिने रणनीतिका विषयमा कुराकानी गरिरहेका छौं । कुनै पनि हालतमा फुट्न दिँदैनौँ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ०४ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ