कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला  « Khabarhub

कुनै पनि हालतमा पार्टी फुट्न दिँदैनौँ : सुजाता कोइराला 


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीलाई कुनै पनि हालतमा फुट्न नदिने रणनीति अपनाएको बताएकी छन्। 

पार्टी कार्यालय सानेपाबाट बाहिरिने क्रममा नेत्री कोइरालाले पटक-पटक कांग्रेस विभाजनको पीडा आफूहरूले भोगेको बताउँदै कुनै पनि हालतमा पार्टी फुट्न नदिने रणनीतिमा रहेको बताइन्। 

‘कांग्रेस विभाजनको पीडा पटकपटक हामीले भोगिरहेका छौं कुनै पनि हालतमा पार्टी विभाजन हुन दिने छैनौँ। यसको मूल्य निकै महँगो हुनेछ’। उनले भनिन्, ‘शेखर कोइराला दाइ लगायत हामी बसेर पार्टी फुट्न नदिने रणनीतिका विषयमा कुराकानी गरिरहेका छौं । कुनै पनि हालतमा फुट्न दिँदैनौँ।’

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ०४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित