कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र « Khabarhub

कांग्रेस विशेष महाधिवेशनमा तीन जनाले लगे सभापतिको मनोयन पत्र


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण भइरहेको छ।

महाधिवेशनस्थल भृकुटीमण्डमा निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिइरहेका छन् ।

पदाधिकारीमा उम्मेदवारले दिउँसो ३.२५ सम्म ३० वटा मनोनयन पत्र लगिसकेका छन्। जसमा सभापति पदका लागि तीनवटा मनोयनपत्र इच्छुक उम्मेदवारले लगेका छन् ।

बाँकी उपसभापति लगायत अन्य पदाधिकारीको फर्म पनि वितरण हुँदैछ । सानेपामा दोस्रो चरणको त्रिपक्षी वार्ता हुने भएपछि निर्वाचन समितिले साँझ ५ बजेपश्चात् फर्म दर्ता गर्ने समय तोकेको छ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : ३२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली