काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।
अहिले महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरु भोजन गरिरहेका छन् ।
महाधिवेशन आयोजकले नेता कार्यकर्तालाई भोजनसहित आवास, स्वास्थ्योपचारको पनि बन्दोबस्त गरेको छ ।







Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।
अहिले महाधिवेशनमा सहभागी नेता कार्यकर्ताहरु भोजन गरिरहेका छन् ।
महाधिवेशन आयोजकले नेता कार्यकर्तालाई भोजनसहित आवास, स्वास्थ्योपचारको पनि बन्दोबस्त गरेको छ ।







प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार ७ : ०६ बजे
प्रतिक्रिया