कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही समयमै स्थगित गरिएको छ। 

कार्यवाहक सभापति खड्का वार्तामा व्यस्त रहेकाले बैठक उपसभापति धनराज गुरुङले सुरु गरेका थिए ।

बैठक सुरु भएको खबर पाउनासाथ नेतृत्व तहमा थप छलफल आवश्यक ठहरिएपछि बैठक स्थगित गरिएको जनाइएको छ । स्थगित बैठक भोलि बिहान ८ बजे बस्ने गरी तय भएको नेता गुरु बरालले जानकारी दिए ।

बालुवाटारमा महाधिवेशन आयोजक पक्ष, सभापति शेरबहादुर देउवा समर्थक पक्ष र नेता शेखर कोइराला पक्षधरबीचको त्रिपक्षीय वार्तापछि सहमतिको विन्दु तयार हुन्छ कि भन्ने हेतुले भोलि ८ बजेसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ७ : ३९ बजे

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त