शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै « Khabarhub

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् ।

आज (मंगलबार) पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भेट वार्ता भएको हो । ओलीले अग्रवाललाई पार्टीमा स्वागत गर्न आतुर भएको बताए ।

अध्यक्ष ओलीले पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने विश्वाससमेत व्यक्त गरे। काठमाडौँको चुन देवी निवासी अग्रवाल लामो समयदेखि शेयर कारोबामा आवद्द छन् । अग्रवाल जसपा नेपालका केन्द्रिय सदस्य समेत हुन् ।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ९ : २७ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र