दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन « Khabarhub

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘कमला मिस’को शुक्रबार शुभमुहूर्त भएको छ ।

निर्देशक शाहले ललितपुरको एक निजी विद्यालयमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्न सुरु गरेका हुन् ।

उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘सेतो बाघ’ हो । उक्त फिल्म सन् २०१४ मा प्रदर्शनमा आएको थियो । १२ वर्षपछि उनी निर्देशनमा फर्किएका हुन् ।

मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखेर बनाउन लागिएको ‘कमला मिस’मा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल र भावना मगरलगायतका कलाकारको अभिनय रहने बताइएको । फिल्ममा शाह पनि शीर्ष भूमिकामा रहनेछन् ।

शाह शीर्ष भूमिकामा रहेको पछिल्लो फिल्म ‘परान’ले बक्स अफिसमा करिब १८ करोड ग्रस कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : १७ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१