दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन « Khabarhub

दशकपछि निर्देशनमा फर्किए नीर शाह, सुरु गरे ‘कमला मिस’को छायाङ्कन


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दशकपछि वरिष्ठ कलाकार नीर शाह निर्देशनमा फर्किएका छन् । उनको निर्देशनमा बन्न लागेको फिल्म ‘कमला मिस’को शुक्रबार शुभमुहूर्त भएको छ ।

निर्देशक शाहले ललितपुरको एक निजी विद्यालयमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्न सुरु गरेका हुन् ।

उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘सेतो बाघ’ हो । उक्त फिल्म सन् २०१४ मा प्रदर्शनमा आएको थियो । १२ वर्षपछि उनी निर्देशनमा फर्किएका हुन् ।

मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखेर बनाउन लागिएको ‘कमला मिस’मा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल र भावना मगरलगायतका कलाकारको अभिनय रहने बताइएको । फिल्ममा शाह पनि शीर्ष भूमिकामा रहनेछन् ।

शाह शीर्ष भूमिकामा रहेको पछिल्लो फिल्म ‘परान’ले बक्स अफिसमा करिब १८ करोड ग्रस कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ६ : १७ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)