टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो « Khabarhub

टी-२० विश्वकप क्रिकेट : यूएईले क्यानाडालाई ५ विकेटले हरायो


१ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को समूह चरणको खेलमा संयुक्त अरब एमिरेट्सत (यूएई) ले क्यानाडा लाई ५ विकेटले पराजित गरेको छ।

यूएई ले १५१ रनको लक्ष्य दुई बल अगाडि नै पूरा गरेको हो । क्यानाडाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमाा १५० रन बनायो। हर्ष थाकर ले अर्धशतकसहित सबैभन्दा बढी रन बनाए।

जवाफमा यूएईले लक्ष्य पछ्याउँदा शुरूमै विकेट गुमाए पनि आर्यनश शर्मा ले ७४ रन र सोहैब खान ले ५१ रन बनाएर महत्वपूर्ण साझेदारी गरे। यी दुईको ८४ रनको साझेदारीले यूएईलाई जिततर्फ धकेल्यो।

यूएईका लागि जुनैद सिद्दीकले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३५ रन दिएर ५ विकेट झारे । जसले क्यानाडाको शीर्ष ब्याटिङलाई दबाबमा पारेको थियो।

उक्त जीतसँगै यूएईले आफ्नो समूह चरणको प्रदर्शनलाई मजबुत बनाएको छ । अर्कातिर क्यानाडाका लागि यो निराशाजनक परिणाम रह्यो।

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ७ : ४५ बजे

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय