साताको कार्टुन : कामरेडको म्याजिक नम्बर  « Khabarhub

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको छ।

कार्टुनमा ‘सुप्रिमो म्याजिक सिट नं. ७’ लेखिएको जीर्ण अवस्थामा रहेको गाडीमा माला लगाएका नेताहरू देखाइएको छ, जसले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका नेताहरूलाई प्रतिनिधित्व गर्छ।

गाडीको अगाडि रातो तारा चिन्ह देखिन्छ । चालक सिटमा बसेका पात्रले गाडीलाई ‘संसद भवन’तर्फ लैजाँदै गरेको दृश्य देखाइएको छ। चालकको रूपमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चित्रित गरिएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ७ : २३ बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो खेलमा चितवन राइनोजले विजयी

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो