नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना « Khabarhub

नेपाली टिमलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको छु : प्रशिक्षक गुग्लिएल्मो एरेना


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले नेपाली टिमलाई नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका छन्  ।  

शुक्रबार एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा नवनियुक्त प्रशिक्षक एरिनाले नेपाली टीममा देखिएको कमीकमजोरीलाई सुधार गर्दै नयाँ उचाइमा पुराउने लक्ष्यका साथ अघि बढ्ने बताएका हुन्।

उनले आफू मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहँदा राष्ट्रिय टिमलाई साफ च्याम्पियनसिप जिताउने मुख्य लक्ष्य हुने उल्लेख गरे । 

नेपाली खेलाडीहरूमा निकै राम्रो क्षमता आफूले देखेको भन्दै प्रशिक्षक एरिनाले खेलाडीहरूलाई पूर्ण रुपमा तयार पार्ने बताए । हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलदेखि त्यसपछिका खेलहरूमा राम्रो नजिता आउने उनको विश्वास छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का एरेनालाई एकबर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो । उनले विभिन्न देशका क्लबहरूमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । 

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ४ : १२ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले