समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक « Khabarhub

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको छ । भोलि (शनिबार) बस्ने गरी बैठक आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भन्दै भनेका छन्, ‘पार्टी सभापतिज्यूको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि मिति २०८२ फागुन ३० गते बस्ने भएको छ।बैठकको समय र स्थान छिट्टै सूचित गरिने छ। ’

उनले बैठकको स्थान र समय सभापतिको स्वास्थ्य अवस्था हेरेर तय गरिने पनि बताएका छन् ।
बैठक समानुपातिक उम्मेदवारको नाम सिफारिसका लागि बोलाइएको उनको भनाइ छ ।

निर्वाचन आयोगले आइतबारसम्म समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ९ : ३४ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका