पिएम कपमा विनोद भण्डारीको शतक « Khabarhub

पिएम कपमा विनोद भण्डारीको शतक


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले शतक प्रहार गरेका छन् । सोमबार कोशी प्रदेशविरुद्ध उनले ९१ बलमा १५ चौका एक छक्काको मद्दतमा शतक बनाएका हुन् ।

अहिले ३४ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा २४४ रन बनाएर आर्मीले ब्याटिङ गरिराखेको छ । भण्डारी १२२ रन बनाएर खेलिरहेका छन् भने बसिर अहमेद तीन बलमा १ रन बनाएर क्रिजमा छन् ।
आर्मीका लागि भीम सार्कीले ८० रन बनाउँदा तीर्थराथ दासले ३३ रन थपेका छन् ।

पिएम कपको यो सिजनमा भण्डारीले यो दोस्रो शतक प्रहार गरेका हुन् । यो सिजनमा भण्डारीसँगै आशिफ शेख, अर्जुन कुमाललेसमेत दुईदुई शतक प्रहार गरेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ३३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल