पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड « Khabarhub

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ शेखले दोहोरो शतक प्रहार गरेका छन् । सोमबार मधेश प्रदेशविरुद्ध ९० बलमा शतक प्रहार गरेका उनले ..बलमा दोहोरो शतक पूरा गरेका हुन् ।

पिएम कपमा पहिलो पटक दोहोरो शतक प्रहार भएको हो । यसअघि कुनै पनि नेपाली खेलाडीले दोहोरो शतकको रेकर्ड काम गरेका छैनन् ।

आशिफ १३७ बलमा १५ चौका र १६ छक्काको मद्दतमा दुई सय रन बनाएका हुन् । आजको खेलमा कप्तान रोहित पौडेलले अर्धशतक बनाइसकेका छन् ।

सशस्त्रले ४५ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३३१ रन बनाएर खेलिरहेको छ । अहिले क्रिजमा आशिफ र सन्दीप जोरा छन् । सन्दीपले ३५ बलमा ४४ रन बनाएका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ११ : ५१ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल