रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू) « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष वैशाख ८ गतेबाट सुरु हुँदैछ ।

ललितपुरको पुल्चोक क्षेत्रमा अहिले रथ निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको छ । परम्परागत शैलीमा काठको प्रयोग गरी निर्माण गरिने यो विशाल रथ करिब ६० फिट अग्लो हुने गर्छ, जसलाई स्थानीय कालिगडहरूले विशेष धार्मिक विधिअनुसार तयार पारिरहेका छन् । 

रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा वर्षा, सहकाल र अन्नका देवताका रूपमा पूजा गर्ने परम्परा रहेको छ । मच्छिन्द्रनाथको आगमनसँगै खडेरी हट्ने र देशमा समृद्धि आउने धार्मिक विश्वास रहिआएको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  १ : ५९ बजे

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी–ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धान आयोगले इजरायलले गाजामा नरसंहार

व्यावसायिक केरा खेती : एघार लाख आम्दानी

वालिङ– प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुन् ।