विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु « Khabarhub

विपक्षीको अवरोधबीच प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोस्रोपटक स्थगित भएको प्रतिनिधिसभा बैठक तेस्रोपटक सुरु भएको छ। बैठक सुरु भएलगत्तै विपक्षी दलले पुनः अवरोध जारी राखेका छन्।

विरोधका कारण सदनमा असहज अवस्था बनेको छ। सभामुखले बैठक सञ्चालनका लागि संसद् सचिवालयका कर्मचारीसँग परामर्श गरिरहेका छन्।

लगातारको अवरोधका कारण बैठक अघि बढ्न सकेको छैन। प्रधानमन्त्री निती तथा कार्यक्रममाथिको छलफलमा उपस्थित हुनुपर्ने माग राख्दै विपक्षीले निरन्तर अवरोध गरेका हुन् । 

सभामुख डोलप्रसाद अर्यालले अवरोध नगर्न निरन्तर आग्रह गरेपनि प्रतिपक्षीले टेरेको छैन। प्रतिपक्षीको माग प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर नीति तथा कार्यक्रमको माथि जवाफ दिनुपर्ने छ ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ५ : ३१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा