काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

काठमाडौं-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धादिङको थाक्रे गाउँपालिका–६ स्थित आठ किलोमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

अविरल वर्षाका कारण बिहीबार बिहान करिब २:१५ बजे पहिरो खसेपछि सडकखण्ड अवरुद्ध भएको थियो । पहिरोका कारण काठमाडौं र मुग्लिनतर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका थिए ।

धादिङ प्रहरीले चार वटा उपकरण प्रयोग गरी पहिरो हटाएपछि शुक्रबार बिहान ८ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जनाएको छ ।

पहिरो हटाएर सडक सञ्चालनमा आए पनि वर्षा भइरहेकाले सडकमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ४४ बजे

जलवायु परिवर्तनको क्षतिपूर्तिका लागि विश्व समुदायले नेपाललाई साथ दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

मानव बेचबिखनमुक्त समाजका लागि तिनै तहका सरकारबीच सहकार्य आवश्यक छ: प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

उद्धारमा सात हजारभन्दा बढी प्रहरी परिचालन

काठमाडौँ – रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीपछि नेपाल प्रहरीले

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत