संसद्‌ भवन परिसरमा वृक्षारोपण   « Khabarhub

संसद्‌ भवन परिसरमा वृक्षारोपण  


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ । 

शुक्रबार सभामुख डोल प्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायत सांसदहरूले सिंहदरबारस्थीत निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरेका हुन् । 

सभामुख अर्यालले एभोगार्डो र रुद्राक्ष र राष्ट्रियसभा अध्यक्ष दाहालले एभोगार्डोको बिरुवा रोपेका छन्  । 

सो क्रममा सभामुख अर्यालले आफूले रोपेको बिरुवाको स्याहारमा स्वयं आफू नै लाग्न आग्रह गरेका थिए । 

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ७ : ५४ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री