आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा « Khabarhub

आफू प्रजातन्त्र पक्षधर भएकैले ज्ञानेन्द्रले जेल हाले : देउवा


२९ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू प्रजातन्त्रको पक्षधर भएकाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले जेल हालेको बताएका छन् ।

काठमाडौंमा आयोजित आफूसमूहको भेलालाई सम्बोधन गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई आफूले प्रजातन्त्रको खिलाफ जान सक्दिनँ भनेकैले जेल हालिएको बताए ।

‘त्यति बेला मलाई न्यायालयले जिताएको हो । मलाई न्यायालयप्रति विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ । गणतन्त्र ल्याउनुमा राजाको ठूलो हात छ ।’

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : ११ बजे

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान