मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित) « Khabarhub

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)


२९ भदौ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको बहाव बढ्दा नदी किनारका बस्तीमा त्रास फैलिएको छ ।

बहाव बढेपछि खोलाको किनारमा रहेका केही टहरामा पानी पसेको छ । पानीको सतह बढेसँगै स्थानीय घरबाहिर निस्किएर बाढी थप बढ्न सक्ने भन्दै सतर्क अवस्थामा बसेका थिए ।

केही महिनाअघि महानगरपालिकाले यही क्षेत्रका नदी किनारमा रहेका बस्ती तथा टहरा हटाएको थियो । हाल भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ११ : ०१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६