नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिर) « Khabarhub

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिर)


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला ।

१८४७ सालमा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक आधारका रूपमा प्रयोग भएको थियो । ढुङ्गा, माटो र काठबाट बनेको किल्लाभित्र सैनिक बस्ने गुफा, सुरुङमार्ग तथा प्राचीन अम्बेश्वर मन्दिर छन् ।

प्रवेशद्वारमा २०८१ सालमा निर्मित अमरसिंह थापाको पूर्णकदको सालिक छ । तीनै तहका सरकार र नेपाली सेनाको संयुक्त प्रयासमा पुनर्निर्माण तथा संरक्षणका काम जारी छ ।

तस्बिर : अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  १० : ३५ बजे

नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला (तस्बिर)

डडेल्धुरा– डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्वपूर्ण इतिहास

बाँकेमा सहकारीद्वारा धान खरिद

बाँके– बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस

खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

काठमाडौँ– रामेछापको विकास र समृद्धिसँग जोडिएको एक हजार २१६ मेगावाट

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ– नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा