विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने « Khabarhub

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने


२८ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगलशालामा लुम्बिनीले टस जितेको छ ।

विराटनगरविरुद्ध टस जित्दै लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । यससँगै विराटनगरले पहिले ब्याटिङ गर्दैछ ।

लिगमा लुम्बिनी ६ खेलबाट ९ अंकका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै, समान खेलबाट ६ अंक बटुलेको विराटनगर लिगको पाचौँ स्थानमा रहेको छ ।

लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको खेल जिते विराटनगरको प्लेअफ पुग्ने सम्भावना पनि मजबुत हुनेछ ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार  ४ : ४१ बजे

कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण, पूजाको तयारी पूरा

कपिलवस्तु- आस्था, श्रद्धा र सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका १० वटै

विराटनगरविरुद्ध टस जितेको लुम्बिनीले पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा लुम्बिनी लायन्स

मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

जनकपुर– मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

टर्किए– नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

कास्की– माछापुच्छ्रे गाउँपालिका–८ लुम्रेका विद्यार्थीले स्थानीय स्रोतसाधनको उपयोग गरी गाउँमै