जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु « Khabarhub

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गरिएको हो । आजको गोष्ठीमा प्रदेशका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे विस्तृत रुपमा छलफल हुनेछ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र संघीय मन्त्रालय अन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरूको उपस्थिति रहेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : ४१ बजे

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको

कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन

काठमाडौं- चार दिनदेखि जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ