जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु « Khabarhub

जनकपुरधाममा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश, गृह मन्त्रालय र सञ्चार तथा कानुन मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजित एक दिने प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सुरु भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालबाट गोष्ठीको शुभारम्भ गरिएको हो । आजको गोष्ठीमा प्रदेशका ८ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूबाट जिल्लागत सुरक्षा अवस्था र आसन्न निर्वाचनका लागि सुरक्षा रणनीति र अवस्थाबारे विस्तृत रुपमा छलफल हुनेछ।

बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाली सेनाका रथी तथा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र संघीय मन्त्रालय अन्तर्गतको गृह मन्त्रालयका गृह सचिव राजकुमार श्रेष्ठ, सहासचिव आनन्द काफ्ले र अन्य कर्मचारीहरूको उपस्थिति रहेको छ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  १० : ४१ बजे

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

राँझा– बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : मन्त्री रावल

धनगढी- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले

गरिमा चौधरीको न्याय माग्दै माइतीघरमा विरोध प्रदर्शन

काठमाडौं- बारामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको

स्वेजको विकल्प बन्दै आर्कटिक मार्ग, व्यावसायिक चुनौती कायमै

एजेन्सी– मध्यपूर्वमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै हुने समुद्री

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको साउनमा एक खर्ब ८७ अर्ब ४४