मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू) « Khabarhub

कांग्रेस विशेष महाधिवेशन

मनोनयन दर्ता सकियो, यस्तो छ भृकुटीमण्डपको चहलपहल (तस्बिरहरू)


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन चौथो दिनमा पुग्दा मनोनयन दर्ता सकिएको छ।

सभापतिसहित केन्द्रीय कार्यसमिति सदस्यसम्मका पदहरूमा उम्मेदवारीले मनोनय गराउने काम सकेका हुन् ।

मनोयन दर्ता सकिएसँगै बुधबारबाटै निर्वाचन प्रक्रिया अघि बढाइने भएको छ। विद्युती मतदान मेशिनमा भोट हाल्ने गरी व्यवस्था गरिएको निर्वाचन कमिटी संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए ।

मनोनयन दर्ता सकिएसँगै महाधिवेशन प्रतिनिधिहरू मतदानको प्रतिक्षा गरेर बसेका छन्। अहिले भृकुटीमण्डपमा घाम लागेसँगै महाधिवेशन प्रतिनिधिहरूलाई केही राहत पनि भएको छ।

तस्बिरहरू : अस्मिता पराजुली

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ११ : ५२ बजे

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने

भोटेकोशी बाढीको एक महिना : पुनःस्थापनाको बाटो अझै लामो 

काठमाडौं – गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै