झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ६ अर्ब बढीको भयो कारोबार


३० पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ६ अर्ब २० करोड ९४ लाख ३८ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से बढेर २६४१.४३ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा झिनो वृद्धि देखिँदा १२५ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

नेप्सेमा आज भएको सेयर कारोबारमा सुपर मादी हाइड्रोको सेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर २०८८ को बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा झिनो अंकको सुधार हुँदा ८ वटा समूहको उपसूचक सकारात्मक रह्यो भने ५ वटाको नकारात्मक रह्यो ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : १९ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९