राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै « Khabarhub

राप्रपाले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्दै


२ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएको छ ।

राप्रपाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै आज दिउँसो सवा १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनमार्फत चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनमा भाग लिने दलहरूलाई आइतबार (फागुन ३ गते) सम्ममा पार्टीको चुनावी घोषणापत्र पेस गरिसक्न भनेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  १० : ०४ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता