शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’ « Khabarhub

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर तामाङबीच आरोपप्रत्यारोप भएको छ ।

नेता बास्कोटाले आज सामाजिक सञ्जाल फेसबुकमार्फत अर्का नेता तामाङ आफूमाथि सार्वजनिक रुपमा जाइलागेको भन्दै आक्रोश व्यक्त गरेहा छन् ।

उनले लेखेका छन्– ‘भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।’

बास्कोटाले तामाङलाई लक्षित गर्दै आफ्नो र श्रीमतीको लागि गुट बदल्ने मात्र नभइ पटकपटक पार्टी फुटाउनसमेत पछि नपर्ने चरम अवसरवादी पात्र आफू नभएको भन्दै २०३८ सालदेखिको इतिहास पुनरावलोकन गर्न सुझाव समेत दिएका छन् ।

उनले भनेका छन्, म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन, पटकपटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होइन । २०३८ यताका इतिहस हेरौँ न ।’

यसअघि सिन्धुपाल्चोकका नेता तामाङले आफ्नो भूगोलमा मत जोगाउन नसक्नेहरुले नेतृत्वको राजीनामा माग्नु नैतिकता नहुने भन्ने स्टाटस राखेका थिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : ३० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली