मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना « Khabarhub

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना


३० फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टार नजिकै दुर्घटना भएको छ ।

वडाध्यक्ष दीपक पाण्डेका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोबस करिब दुई सय मिटर तल भीरमा खसेको छ । स्थानीयका अनुसार माइक्रोबसमा करिब १४ जना यात्रु सवार थिए । उनीहरू मनकामना मन्दिर दर्शन गरेर फर्किरहेका थिए।

दुर्घटनापछि घाइतेहरूको उद्धार कार्य जारी रहेको जनाइएको छ। घटनाबारे थप विवरण भने आउन बाँकी छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ८ : ४१ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा