कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली « Khabarhub

कीर्तिपुरमा अभियुक्त समात्न प्रहरीले चलायो गोली


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्तिपुरमा गोली चलेको छ । प्रहरीले कीर्तिपुरमा गोली चलाएर हत्याका अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले विपिन घिमिरे हत्याकाण्डका मुख्य अभियुक्त सुजन शाहीको घुँडामुनी गोली प्रहर गरी नियन्त्रणमा लिएको हो ।

गोली प्रहारबाट घाइते भएका उनलाई उपचारका लागि पठाइएको छ । यसअघि प्रहरीले विपिन घिमिरे हत्याकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ७ : ४६ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का