विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक « Khabarhub

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक रोकेका छन् ।

प्रतिपक्षले प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिनुपर्ने माग निरन्तर राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि रोकेका हुन् ।

बुधबार पनि प्रतिपक्षीले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध दिनभर गरेका थिए । साँझसम्म पनि कुरो नमिलेपछि सभामुखले बैठक रोकेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ८ : ०५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का